नारायण कंडेलको “चाइनेजो ”सार्वजनिक भएको छ। बिष्णु माझी र जीवन पन्तको आवाज रहेको लोक गित “चाइनेजो” सार्थक डिजिटलको युटुव च्यानल मार्फत सार्वजानिक गरिएको हो।

नारायण कंडेलको शब्द रचनामा याम थापा मगरको म्युजिक एरेन्ज रहेको सो गितको म्युजिक भिडियोमा आचँल शर्मा र सलोन बस्नेतले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
गीतलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन।
Facebook Comments


























