गोरखा, पुस २७। नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सदस्य ओमप्रकाश गुरुङ पक्राउ परेका छन्।
पालुङटार नगरपालिका–७, च्याङलीका ४२ वर्षीय गुरुङलाई शनिबार राति पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए।
गुरुङविरुद्ध दायर गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिए।
Facebook Comments


























