दिल्ली ,पुस, १६ ।
भारतको राजधानी दिल्लीसहित सम्पूण उत्तरी क्षेत्रमा चिसो अत्याधिक बढ्दा जनजीवन प्रभावित भएको छ। शितलहर र कुहिरोका कारण दिल्लीसहितका क्षेत्रको रेल सेवा प्रभावित भएको छ।
दिल्लीका लागि छुटेका २९ रेल ढिलो गरी चलेका छन्। कटिहार–अमृतसर एक्सप्रेस, पुरुषेत्तम एक्सप्रेस, बिहार सप्तक्रान्ति, रेवा एक्सप्रेस, पूर्वा एक्सप्रेस, फैजाबाद–दिल्ली एक्सप्रेस समेत धेरै रेलहरु दुईदेखि ९ घण्टासम्म ढिलो भएका छन्।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











