अण्डा वितरकमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पाँच जना किसानलाई नियन्त्रणमा लिएपछि चितवनको अण्डा उत्पादक संघ आबद्ध किसानले पौष १ गते मंगलबार बिरोध स्वरूप भरतपुर, चौबीसकोठीको सडकमै अण्डा फुटाउँदा केही बिपन्न नागरिकले बँचेका अण्डा सडकबाटै उठाएका थिए। उठाउनेहरू मध्येबाट आवाज आएको थियो – ‘हुनेले फाल्यो, नहुनेले पायो।’ (तस्बिर: तुलमान गुरुङ।)l
Facebook Comments