सञ्जय चौधरी, चितवन, पुस, २३ । पूर्वी चितवनको खैरहनी नगरपालिका ५ गौचरन परिसरमा पुस २७ देखि माघ ८ गते सम्म सुरू हुने खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । Read more
सर्लाही, पुस २३ । मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले रामबाबु राय यादवलाई पक्राउ गरेको छ। Read more
नुवाकोट, पुस २३ । पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। Read more
सिरहा, पुस २३ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका- १२ ठटिया बस्ने २३ वर्षीय राकेश यादवलाई प्रहरीले पक्राउ गरेको Read more
काठमाडौं, पुस २३ । प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन्। Read more
काठमाडौँ, पुस २३ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर परेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ। Read more
काठमाडौँ, पुस २३ । नेपाली बजारमा सुनको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ। Read more
विमानमा सवार एक सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्यको ज्यान गएको विमानस्थलका वरिष्ठ जनसम्पर्क कार्यालयका अली खशानीलाई उद्धृत गर्दै प्रेस टिभीले भनेको छ। Read more
‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने मूल नारासहित कार्यक्रम सुरू गरिएको हो। Read more
चितवनको नारायणी नदी र पोखराको विजयपुरमा पुल निर्माणको टुङ्गो लागेको महाशाखा प्रमुख दिपक भट्टराईले बताए।। Read more
वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम भइरहेको छ। Read more
अमेरिकाको रक्षा विभागले इरबिल र अल-असदका अलग-अलग सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको पुष्टि गरेको छ। Read more
सशस्त्र प्रहरीकाे कुटपिटबाट प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का घाइते भएका छन्। घाइते खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने खड्काको मुखमा चोट लागेको छ। Read more
काठमाडौं, पुस २३ । गत शुक्रबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘यो पटक २ वर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहोर्याउने, मापदण्ड बनाइयो। Read more
काठमाडौं, पुस २३ । २० लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ। Read more
काठमाण्डौं, पुस २३ । आर्थिक वर्ष २०७१/७२ को अन्त्यसम्म सर्वोच्च अदालत ११ जना न्यायाधीशमा सीमित भयो। जिम्मेवारी सरेकासमेत २८ हजार २७५ थान मुद्दामध्ये सर्वोच्चले मुस्किलले साढे छ हजार मुद्दा ट... Read more
काठमाडौं, पुस २३ । सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती मर्यो। Read more
काठमाडौं, पुस २३ । अमेरिकी सहयोगसम्बन्धी बहुचर्चित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ दलका शीर्ष नेताको मत बाझिएका बेला अमेरिकाले परियोजना नेपालको हितमा रहेको बताएक... Read more
ताला खोलेकै भरमा विद्यार्थीमाथि षड्यन्त्रपूर्वक तरिकाले समायोजन गर्न खोजेमा कलेजलाई आर्थिक नाकाबन्दीमा पार्ने भन्दै विद्यार्थीले चेतावनी दिएका छन्। Read more
भक्तपुरको मध्यपुर थिमि–४, शंखधरचोकको रुखमा पारिलो घाममा दुई जोडा लाटोकोसेरो। हिन्दु धर्मअनुसार लक्ष्मीको बाहनका रुपमा लाटोकोसेरोलाई लिइन्छ। नेपालमा २२ प्रजाति लाटोकोसेरो पाइने विश्वास गरिन्छ... Read more













