तनहुँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधिको अभाव भएको छ। केन्द्रमा सामान्य औषधि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य भएका छन्। Read more
बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अगाडि बढ्ने भएको छ। झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो। Read more
बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी(आईसीपी) मंगलवारदेखि सञ्चालनमा आउने भएको छ। नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको ह... Read more
पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ। नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि अगामी फागुनको २४ गतेदेखि महोत्सव आयोजना गरिने रामपुर नग... Read more
अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। Read more
गत पुस २५ गते सुनुवाइमा रहेको मुद्दा स्थगित हुँदै माघ २२ गते सुनुवाई हुने भएको छ। Read more
१ नम्बर प्रदेश सरकारको ५८ करोड ५६ लाखको बजेटबाट ठेक्का स्वीकृत भै सडक कालोपत्रे गर्नका लागि सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँमा पुगेको ३ थान एस्काभेटरमा विष्फोट गराइएको स्था... Read more
‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’ भन्ने नारा लिएर फर्किएका १०१ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा चिस्यान केन्द्र निर्माण हुन लागेका हो। Read more
नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाएपछि आज दिउँसो बैठक बस्ने निश्चित भएको हो। Read more
नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर, बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन। Read more
चितवन, माघ ५ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहितका ३ जना प्रतिवादीले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार लामिछाने... Read more
काठमाण्डौं, माघ ५ । प्रतिनिधिसभाका रिक्त सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न शुरु भएको छ। Read more
काठमाण्डौं, माघ ५ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि र विशेष सेवा विधेयक सच्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ। Read more
काठमाण्डौं, माघ ५। माघ नौ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माघ ६ गते राति १२ बजेबाट मौनअवधि सुरु हुने भएको छ। निर्वाचन आयोगले यसअवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्ने जनाएको... Read more
माघ ५ । हिमालयन बैंक लिमिटेडले आफ्नो २७ औं बार्षिकोत्सवको अवसरमा ग्राहकहरु सेवा अभिबृद्धि गर्ने उदेश्यल ७५ भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था गरेको छ। Read more
काठमाण्डौं, माघ ५ । राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का पक्ष र विपक्षमा आफ्नो तर्क पेश गरेका छन्। Read more
काठमाण्डौं, माघ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको बताएकाछन्। Read more
काठमाण्डौं, माघ ५ । देशभरका ७५३ स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्ने गरी योजना अघि बढाइएको छ। सबै स्थानीय तहका केन्द्रसम्म जोड्ने चार हजार दुई सय किमी सडक निर्माण र स्तरोन्नति गर्न तयारी... Read more
काठमाण्डौं, माघ ५ । राष्ट्रियसभाको आजको बैठकमा दुई प्रतिवेदन पेश गरिएका छन्। Read more
विराटनगर, माघ ५ । प्रदेश नम्बर १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका हुन् । Read more













