काठमाण्डौं, माघ २४ । तपस्वीको भेषमा लामो समयदेखि बस्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ। तर बमजन आश्रममा नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन... Read more
काठमाण्डौं, माघ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय वीरगञ्जमा कार्यरत सर्भेक्षक रामनरेश पासवानविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको... Read more
बैतडी, माघ २४ । कार सिकाउँदै गर्दा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु तथा एक घाइते भएका छन्। मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी... Read more
भीमदत्तनगर, माघ २४ । नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तन... Read more
कास्की, माघ २४ । चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ। बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको... Read more
मकवानपुर, माघ २४ । हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ। वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ।... Read more
काठमाण्डौं, माघ २४ । ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ। Read more
अछाम, माघ २४ । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शव फेलापरेको चार दिन भइसक्दा परीक्षण हुन सकेको छैन। धामीको २१ गते बिहान गैरीगाउँस्थित गोठछानामा शव फेला परेको... Read more
गलकोट, माघ २४ । बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्द... Read more
स्टुडियोमा गीत गाउनेबाहेक कुनै पनि कार्यक्रम वा सञ्चार जगतमा नदेखिएकी गायिका माझीबारे सार्वजनिकरूपमै चासो भइरहेका बेला एउटै गीत गाएवापत दुई लाख रूपैयाँ पारिश्रमिक लिने चर्चाले समग्र लोकदोहोर... Read more
माघ २८ गतेसम्म चल्ने मेलामा कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा नेटवर्किङ सम्बन्धी सामग्री मोबाइल, स्मार्ट टिभीलगायत सुरक्षा सम्बन्धी सामग्रीसहित ८० भन्दा बढी स्टल रहने क्यान चितवनका सचिव एवम्... Read more
१५६ वटा चारपाङ्ग्रे सवारीसाधनबाट दुई लाख ३४ हजार, पाँच वटा तीनपाङ्ग्रे सवारीसाधनबाट पाँच हजार र ९५ वटा मोटरसाइकल तथा स्कुटरबाट ४७ हजार ५०० गरी दुई लाख ८६ हजार पाँचसय रूपैयाँ राजस्व संकलन गरे... Read more
काठमाण्डौं, माघ २३ । आईसीसी विश्वकप लिग २ मा अन्तरगत काठमाडौंमा जारी त्रिकोणात्मक शृङ्खलामा ओमानले लगातार दोस्रो जीत हात पारेको छ। Read more
काठमाण्डौं, माघ २३ । आकर्षक जग्गा देखाएर खोला छेउको जग्गा विक्री गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर प्रहरीले केही दिनअघि ललितपुरको ग्वार्कोको अन्जन केसी, बालाजुका राजा... Read more
सिरहा, माघ २३ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई-मधेसबाट गरेको बताएका छन्। Read more
काठमाण्डौं, माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुअगावै मन्त्रिपरिषदमा सामान्य तर कठिन हेरफेरको तयारी गरेका छन्। Read more
काठमाण्डौं, माघ २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरण लाल र श्वेत फित्ताको कुरा नभई कानूनी कुरा भएको बताएका छन्। Read more
कामदार अभावमा घर पुनःनिर्माण गर्न नपाएपछि जोखिम मोलेर भूकम्पले क्षतिग्रस्त घरमा बस्न बाध्य खोटेहाङ गाउँपालिका–७ रातमाटाका जीतबहादुर विश्वकर्मा परिवार। ज्यालादारीको काम गरेर परिवार पाल्दै आउन... Read more
काठमाडौँको पुतली सडक हुँदै बिहीबार बिहान नेपाली सेनाका घोडचडी जवान सिंहदरबारतर्फ जाँदै। तस्वीर: प्रदीपराज वन्त/रासस Read more
शिवालय गाउँपालिका–१ र छेडागाड नगरपालिका–१३ बीचमा रहेको छेडागाड खोलामा निर्माण गरिएका दुई पुल। सो ठाउँमा रहेको बेलिब्रिजलाई अर्को ठाउँमा निर्माण गर्न सके आर्थिक रुपमा कम भार पर्ने देखिन्छ। तस... Read more













