काठमाडौं, जेष्ठ ८ । लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्सा जारी गरिएको निर्णयलाई मनिषा कोइरालाले स्वागत गरेपछि भारतीय सञ्चार माध्यमहरुमा उनको तीव्र आलोचना भइरहेको छ। Read more
काठमाडौं, जेष्ठ ८ । कोरोना संक्रमित भई टेकु अस्पतालमा उपचाररत २५ वर्षीया युवती डिस्चार्ज भएकी छिन्। युवतीलाई वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर जेठ ३ र ७ गते पिसिआर विधिबाट स्व... Read more
जेष्ठ ८ । कोरोना भाइरसको संक्रमण कम गर्न लकडाउन गरेको दुई महिनापछि भारतले सोमवारदेखि घरेलु उडान शुरु गर्ने भएको छ। यात्रुहरुले सरकारले तोकेका केही नियम पालना गरेर यात्रा गर्न पाउनेछन्। उनीहर... Read more
काठमाडौं, जेष्ठ ८ । सरकार लकडाउन खुकुलो बनाएर सामान्य अवस्थामा लगेर अर्थतन्त्र चलायमान बनाउने तयारीमा रहेको छ। Read more
धादिङ, जेष्ठ ८ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ। गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक... Read more
काठमाडौं, जेष्ठ ८ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ। Read more
चितवन, जेष्ठ ८ । कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन क्वारेन्टिन स्थलमै गरिने भएको छ। अस्पतालमा रहेका कोरोना आशङ्का गरिएका बिरामीको सम्बन्धित अस्पतालले स्वाब सङ्कलन गरी पठाउनेछन्। स्व... Read more
काठमाडौं, जेष्ठ ८ । बाँकेमा प्रहरीलाई हातपात तथा कुटपिट गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका-२१ बस्ने ३० वर्षीय दुर्गेस ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेक... Read more
काठमाडौं, जेष्ठ ८ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीलाई अपमान नगर्न चेतावनी दिएका छन्। Read more
काठमाडौं, जेष्ठ ८ । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि १८ जेठसम्म बन्द गर्ने निर्णय गरिएकामा पुनः सो अवधिलाई बढाएर जेठ मसान्तसम्म बन्द गर्ने... Read more
जेष्ठ ८ । हालै ओटीटी प्लेटफर्ममा रिलिज गरेको वेब सिरिजका कारण विवादमा तानिएकी अभिनेत्री अनुष्का शर्मालाई ‘लिगल नोटिस’ पठाइएको छ। Read more
जेष्ठ ८ । कोरोना भाइरसको महामारीले अमेरिकामा दुई महिनादेखि जारी लकडाउन केही खुकुलो भएको छ। अमेरिकामा सबै ५० राज्य आंशिक रुपमा खुल्न थालेका छन्। राज्यअनुसार कोरोना संक्रमणको अवस्था फरक रहेकाल... Read more
बुटवल, जेष्ठ ८ । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ। यसैगरी प्रदेश ५ सामाजिक व... Read more
काठमाडौं, जेष्ठ ८ । नेपाली कांग्रेसले अपांगता भएका र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने भनी गरेको निर्णयप्रति आपत्ति जनाएको छ। Read more
जेष्ठ ८ । अहिले कुनै पनि स्वास्थ्य समस्याले सताएमा तुरुन्तै अस्पताल जाने वा उपचार गर्ने अनुकूलता छैन। अझ सानोतिनो समस्यामा त अस्पताल जानु भनेको सम्भावित जोखिम निम्त्याउनु हो। त्यसैले यतिबेला... Read more
काठमाडौं, जेष्ठ ८ । दार्चुला केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ। बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनु... Read more
काठमाडौं, जेष्ठ ८ । काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मूलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी हुदा ५ वटा गाई जलेर मरेका छन्। खड्क ढकालले मूलपानीमा सञ्चालन गरेको गाई फार्ममा गएराति आगल... Read more
राँझा, जेष्ठ ८ । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट एक हजार ३२५ नेपाली भित्रिएका छन्। भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँक... Read more
नवलपरासी, जेष्ठ ८ । नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन्। Read more
काठमाडौं, जेष्ठ ८ । काठमाडौँ उपत्यकामा बिहीबार बिहान भूकम्पको धक्का गएको छ। भूकम्प चार म्याग्निच्युड भन्दा सानो रहे पनि भक्तपुर केन्द्रविन्दु भएका कारण धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प... Read more







