राजविराज, जेष्ठ ११ । सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी... Read more
काठमाडौं, जेष्ठ ११ । पशुपतिमा रहेको विद्युतीय शव दाह गृह आजदेखि खुल्ने भएको छ। कोरोना सङ्क्रमण पुष्टि भएकी सिन्धुपाल्चोककी महिलाको शव जलाएपछि बन्द भएको शव दाहगृह आजदेखि फेरि खोल्ने निर्णय भए... Read more
जनकपुरधाम, जेष्ठ ११ । पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या १७१ पुगेको छ। ती २१ मध्ये भारतबाट भित्रिएका २० व्यक्... Read more
चीन, जेष्ठ ११ । चीनमा कोरोना भाइरस महामारी फैलिन शुरु भएयता पहिलो पटक शनिबार एक जना पनि सङ्क्रमित थपिएका छैनन्। चीनमा पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमण नदेखिएपछि संक्रमण दर शून्यमा झरेको दाबी... Read more
जेष्ठ ११ । ईन्टर मिलानले उरुग्वेका फरवार्ड ईडिन्सन काभानीलाई तीन बर्ष अनुबन्धको प्रस्ताव राख्ने तयारी गरेको छ। Read more
जेष्ठ ११ । प्रिमियर लिग फुटबलमा कोरोनाका थप दुई संक्रमित फेला परेका छन्। Read more
न्यूयोर्क, जेष्ठ ११ । अमेरिकाको न्यूयोर्कमा कोभिड–१९ का कारण दैनिक मृत्यु हुनेको संख्या गएको मार्चको अन्त्यपछि पहिलोपटक एक सय भन्दा कम भएको छ। गभर्नर एन्ड्रयु कुओमोका अनुसार शुक्रबार न्यूयोर... Read more
जेष्ठ ११ । पछिल्ला हप्ताहरुमा तालिबान लडाकुले सरकारी सेनामाथिको आक्रमण बढाएका थिए।बिद्रोही संगठन तालिबानले अफगानिस्तानमा तीन दिने युद्धविरामको घोषणा गरेको छ। मुस्लिमहरुको महान पर्व इद अल–फित... Read more
काठमाडौं, जेष्ठ ११ । मुस्लिम समुदायको महान पर्व ईद अल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको छ। सरकारले यसअघि जेठ ११ गते अर्थात आइतबारका लागि इदको बिदा दिने घोषणा गरेको थियो। त... Read more
काठमाडौं, जेष्ठ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न देशमा रहेका ११७ जना नेपालीको ज्यान गएको छ। एनआ... Read more
स्पेन, जेष्ठ ११ । स्पेनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको छ। हजारौँ मानिसले सरकार विरोधी प्रदर्शनमा भाग लिएका... Read more
काठमाडौं, जेष्ठ १० । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जन... Read more
काठमाडौं, जेष्ठ १० । शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ। शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्र... Read more
भोजपुर, जेष्ठ १० । अनधिकृत रुपमा रासायनिक मल बेचबिखन गर्ने पसल ‘सिल’ गरिएको छ। तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधबार अरुण गाउँपालिका... Read more
ललितपुर, जेष्ठ १० । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले माटो परीक्षण गर्दैछ। माटोको गुणस्तरबारे जानकारी हासिल गरी उत्पादकत्वमा बढवा दिन गाउँपालिकाले माटो परीक्षण प्रक्रिया अघि बढाएको हो। म... Read more
चीन, जेष्ठ १० । चीनमा कोरोना महामारी फैलिएको समयदेखि पहिलो पटक एक दिनमा एक पनि संक्रमित फेला परेनन्। पछिल्लो २४ घण्टामा चीनमा एक जना पनि नयाँ संक्रमित नदेखिएका हुन्। अघिल्लो वर्षको अन्त्यमा... Read more
गलेश्वर, जेष्ठ १० । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ। गत आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्क... Read more
परासी, जेष्ठ १० । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर (किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार... Read more
संखुवासभा, जेष्ठ १० । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ। उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थ... Read more
काठमाडौं, जेष्ठ १० । सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ। उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। ८१ वर्षकी सुशीला २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चकी न्याय... Read more













