माघ ६ । बलिउड अभिनेत्री मौनी रायले विवाह गर्ने भएकी छन्। समाचारअनुसार उनले दुबई निवासी सुरज नान्वियारसँग विवाह गर्न लागेकी हुन्। दुवै पछिल्लो केही समयदेखि एकअर्कासँग प्रेममा थिए।
लकडाउनको शुरूको समयदेखि नै अभिनेत्री राय दुबईमा बस्दै आएकी छन्। केही दिनअघि उनले अफ्नो रसम्बन्धको खुलासा गर्दै सुरज र उनको परिवारको साथ तस्वीरसमेत सार्वजनिक गरेकी थिइन्। अन्नपूर्ण पोस्टमा खबर छ।
Facebook Comments


























