काठमाडौं, जेष्ठ १० । सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ। उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो।
८१ वर्षकी सुशीला २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चकी न्यायाधीश थिइन्। पकनाजोलकी सुशीलाका श्रीमान मानिकलाल श्रेष्ठ इतिहासकार हुन्। उनीहरुका एक छोरा छन्।
Facebook Comments


























