सप्तरी, फागुन १ । सप्तरीको राजगढ गाउँपालिका- २ झुटकीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन्।
स्थानीय शंकर भन्ने शिवशंकर कुमार यादवलाई लागु औषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए।
लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
Facebook Comments


























