काठमाडौं, माघ १९ । आज सेयर बजार बन्द हुने भएको छ। सोनाम ल्होसारको अवसरमा आज सर्वजनिक विदा दिने निर्णय भए सँगै सेयर बजार पनि बन्द हुने भएको हो।
माघ १७ बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैंठकले सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
Facebook Comments


























