चितवन, माघ २ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा नयाँ संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा तीन जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन्।
Facebook Comments


























