काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश नरहने भएका छन्। पत्रकारसँग कुरा गर्दै सोमबार आज कुरा गर्दै शर्माले कांग्रेसको नयाँ जिम्मेवारीमा रहेकाले प्रवक्तामा नरहने बताएका छन्।
उनी कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका छन्। शर्माले आफू कांग्रेसको बारे जानकारी दिन भने सधै तयार रहेको बताए।
Facebook Comments


























