पुस ५ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























