पुस १ । गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ। गीतमा गायक काफ्ले र राजन कार्कीको शब्द तथा श्याम श्वेत रसाइलीको संगीत संयोजन छ।
भिडियोमा रोशन केसी र गरिमा शर्मा फिचर्ड छन्। भिडियोमा निशान घिमिरेको सम्पादन तथा निर्देशन, हरिबहादुर घलेको छायांकन र शिशिर खातीको कोरियोग्राफी छ।
Facebook Comments


























