चितवन, मंसिर २५ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला अधिवेशन आज हुँदैछ। मुलुकका ७७ जिल्ला तथा विदेशस्थित जिल्ला शाखाको अधिवेशन एकैपटक आज गर्न लागेको हो।
देशभर आज एकैपटक अधिवेशन गर्न लागेको फोनिजले २४ पुसमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्नेछ। ७-८ मा माघमा सातौँ संघीय महाधिवेशन गर्ने गरी अधिवेशन धमाधम भइरहेका छन्।
Facebook Comments


























