काठमाण्डौं, माघ १ । ललितपुर, महालक्ष्मी नगरपालिका-४ वोझेपोखरी बस्ने कुरजी चौधरीको घरबाट नगद र सुनका बिभिन्न गहना गरी करिब ५ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ।
सोही घरमा डेरा गरी बस्ने लक्ष्मी पहरीको कोठाबाट करिब १ लाख १० हजार रुपैयाँ र चौधरीको कोठाबाट करिब ४ लाख ६५ हजार रुपैयाँ गरी उक्त रकम बराबरको धनमाल चोरी भएको हो।
रुपन्देही, रोहीणी गाउँपालिका-३ परासीझुंगास्थित मिलन ब्रदर्श पेट्रोल पम्पको काउण्टरबाट नगद १ लाख ५० हजार रुपैयाँ मंगलबार बेलुका चोरी भएको छ। २ वटा पल्सर मोटरसाइकलमा आएका २ जना ब्यक्तिहरुले पेट्रोल भर्ने क्रममा काउण्टरमा रहेको सो नगद चोरी गरेका हुन्।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








