मंसिर २० । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२० रुपैयाँ ५७ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























