चितवन,मंसिर १५ । भरतपुर २० चनौलीबजारमा रहेको मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापा मारेको छ।
बुधबार बिहान कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धानको हेटौँडाबाट आएको टोलीले कार्यालयमा छापा मारेको हो। थप विवरण आउन बाँकी छ।
Facebook Comments


























