कार्तिक १ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। ओमानको अल अमारतमा हुने पहिलो खेलमा अपराह्न पैने ४ बजे आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै दोस्रो खेलमा श्रीलंका र नामिबियाबीच राति पौने ८ बजे प्रतिस्पर्धा हुँदैछ। विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
Facebook Comments

























