गोरखा, असोज ३१ । गोरखा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान ४ बजे ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ। भूकम्पको धक्का गोरखा, धादिङलगायत क्षेत्रमा महशुस गरिएको थियो।
Facebook Comments


























