असोज १२ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङसहित २० विदेशी मुद्राको आजको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयााँ ८५ पैसा र बिक्री दर ११८ रुपैयाँ ४५ रुपैयाँ रहेको छ। त्यस्तै, युरो १ को खरिद दर १३७ रुपैयाँ ९५ पैसा र बिक्री दर १३८ रुपैयाँ ६५ पैसा रहेको छ।
यता पाउन्ड १ को खरिद मूल्य आज १६१ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ३३ पैसा रहेको छ।
हेर्नुहोस् २० विदेशी मुद्राको मूल्य

Facebook Comments


























