भदौ १७ । विश्वकप फुटबल छनोटमा फ्रान्सले बराबरी खेल्दै अंक बाँडेको छ। बुधबार राति फ्रान्सले बोस्यिना हर्जगोभिनासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका थिए। इडिन जिकोले ३६औँ मिनेटमा पाहुना टोली बोस्यिनालाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटमा घरेलु टोलीका ग्रिजम्यानले बराबरी गोल फर्काए।
Facebook Comments


























