साउन २३ । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ अघि बढेको मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ सम्बृद्धि‘ बचत खाता सञ्चालनमा ल्याएको छ।
ग्राहकको निरन्तर हितका लागि विभिन्न योजना ल्याएको बैंकले साउन महिनामा सबैभन्दा उच्चतम वार्षिक ब्याजदर दिने समेत घोषणा गरेको छ। उसले मासिक रुपमा समेत सोही ब्याज भुक्तानी गर्ने बैंकका बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभागका प्रमुख बसन्त बक्सीले जानकारी दिए।
Facebook Comments


























