काठमाडौं, साउन २३ । बालाजु औद्योगिक क्षेत्रको एक विस्कुट उद्योगमा भीषण आगलागी भएको छ। काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ।
आगो ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























