काठमाडौँ, साउन ८ । काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ। बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएको हो।
भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन।
Facebook Comments


























