असार २१ । सोमबार सुनचाँदीको मूल्यमा स्थिरता आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ५०० मा कारोबार भइरहेको छ। आइतबार २ सयले बढेको सुन आज स्थिर भएको हो।
महासंघका अनुसार आज तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबाबार भइरहेको छ। यो मूल्य हिजो आइतबार कारोबार भएको मूल्य हो।
Facebook Comments


























