असार १६ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आज तेजावी सुन प्रतितोला ८९ हजार ५५० सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य आज प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
Facebook Comments


























