असार १५ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०१ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

Facebook Comments


























