असार १४ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। आज छापावाल आइतबारकै मूल्य अनुसार ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मुल्य पनि आज स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























