असार ६ । कारोबारको पहिलो दिन (आइतबार) पहिलो घण्टामा परिसुचक १२.७४ अंकले ओरालो लागेर २९५५.७० बिन्दुमा पुगेको छ।
आज २११ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२६ शेयरमूल्य घटेको छ। १५ कम्पनीको मूल्य स्थीर रहेको छ। यस समयमा २११ कम्पनीका ८८ लाख ५ हजार ७१६ कित्ता शेयर २ अर्ब ६८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
Facebook Comments


























