काठमाडौं, असार ४ । ढुंगागिट्टी निकासीविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।
आगामी आर्थिक वर्षदेखि मापदण्ड अनुसारको ढुंगागिट्टी निकासी खुला गर्ने सरकारको तयारीविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए।
Facebook Comments


























