जेठ २७ । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ। अमेरिका, बेलायत, युरोप, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र यो देखिने भएकाले नेपालमा बार्न नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ।
यो सूर्य ग्रहण यो वर्षको पहिलो हो। नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ। तर नेपालबाट देख्न नसकिने समितिका सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।
Facebook Comments


























