जेठ १५ । सरकारले कोरोना अति प्रभावित क्षेत्रमा रेडियो, टेलिभिजन लगायत सञ्चार गृह तथा अरु क्षेत्रलाई इजाजत तथा नवीकरण दस्तुरमा छुट दिएको छ। सञ्चारसँगै होटल, हवाई लगायतका पर्यटन क्षेत्र, जिम, ब्युटिपार्लर, चलचित्र उद्योगलाई इजाजत तथा नवीकरण दस्तुरमा छुट दिइने बजेटमा उल्लेख छ।
Facebook Comments


























