बैशाख २८ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६७ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ११ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

Facebook Comments


























