बैशाख २५ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























