काठमाडौं, चैत्र २७ । सिंगटी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ। ६ चैतदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको कमपनीको आइपीओ आज ११ बजे बाँडफाँड हुने भएको हो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ। कम्पनीले बिक्रीमा ल्याएको २९ लाख कित्तामध्ये सर्वसाधारणका लािग २६ लाख ९७ हजार कित्ता छुट्टयाइएको थियो।
Facebook Comments


























