काठमाडौं, चैत्र २६ । नेपाल राष्ट्र बैंकले आज (बिहीवार) का लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ५९ रहेको छ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ २२ पैसा रहेको छ। यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ६५ रुपैया ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Facebook Comments


























