काठमाडौं, चैत्र ८ । आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ। शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आइतबार प्रतितोला ८७ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।
तेजावीको सुनको मुल्य आज प्रतितोला ८६ हजार ७५० रुपैंया रहेको छ। यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयामा बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







