काठमाडौं, चैत्र ६ । महान्यायाधिवक्ता अग्नि खरेलले पत्रकार सम्मेलन गर्ने भएका छन्। शुक्रबार दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमै पत्रकार सम्मेलन गर्न लागेको खरेलले जानकारी दिए।
खरेलको राजीनामाको चर्चा चलिरहेको बेला खरेलले पत्रकार सम्मेलन गर्न लागेका हुन्। राजीनामा गर्न लाग्नुभएको हो? भन्ने प्रश्नमा खरेलले भने ‘पत्रकार सम्मेलनमा आउनुस् न राजीनामा हो कि होइन भन्ने थाहा भइहाल्छ नि।’
Facebook Comments


























