काठमाडौँ, फागुन २३ । नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन्। सरकारले ल्याएको संवैधानिक परिषद्को अध्यादेश कांग्रेसलाई अस्वीकार्य भएको बताउँदै नाराबाजी गरेका हुन्। उनीहरुले अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका छन्।
कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ।
Facebook Comments


























