फागुन १८ । ला लिगा फुटबलको उपाधि दाबेदार रियल मड्रिड बराबरीमा रोकिएको छ। घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा सोमबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दै अग्रता दिलाएको खेलमा रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए। बराबरीपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको पनि समान ५३ अंक छ। तर गोल अन्तरमा रियल पछि छ। एजेन्सी
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







