फागुन १४ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रति तोला रु ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य भने प्रति तोला रु ८८ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ। त्यस्तै चाँदीको भने प्रति तोला रु १३३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ।
Facebook Comments


























