काठमाडौं, माघ ३० । शुक्रबार पनि नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ। बिहिबार प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९० हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।
तेजावी सुनको मुल्य शुक्रबार ९० हजार ४०० रुपैंया कायम भएको छ। यस्तै चाँदीको मुल्य भने तोलामा ५ रुपैेंयाले बढेर प्रतितोला १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ। हिजो चाँदीको मुल्य प्रतितोला १३ सय १५ रुपैंया रहेको थियो।
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










