काठमाडौं, माघ २६ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ। सुनको मुल्य तोलामा रु २ सय रुपैयाँले गिरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आईतवार) प्रति तोला रु ९० हजार ६ सयमा कारोबार भएको सुन आज भने तोलामा रु २ सय रुपैयाँले गिरेर प्रतिातोला रु ९० हजार ४ सयमा कारोबार भएको हो। त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ८९ हजार ९ सय ५० मा कोरोबार भईरहेको महासंघले जाएको छ। यता चाँदी भने प्रति तोलामा रु १३ सय १५ मा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ।
Facebook Comments


























