काठमाडौं, माघ २२ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन ९०० रूपैयाँले घटेर ९१ हजार १०० रूपैयाँ कामय गरिएको छ।
तेजाबी सुनको मूल्य आज तोलाको ९० हजार ६०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य भने आज घटेको छ। आज तोलामा २० रुपैयाँ घटेर १३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
Facebook Comments


























