माघ २१ । बंगलादेश र वेष्ट इण्डिजबीचको पहिलो टेस्ट क्रिकेट आजदेखि सुरू हुदैछ। बंगलादेशको चट्टोग्राममा बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ। बंगलादेश भ्रमणमा रहेको वेष्ट इण्डिजले दुई टेस्ट खेल्नेछ। यसअघि भएको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खला बंगलादेशले ह्वाइटवास गरेको थियो।
Facebook Comments


























