मनाङ, माघ २१ । मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। उक्त भूकम्प ५ दशमलव ३ म्याग्निच्यूडको रहेको जनाइएको छ। भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएको थियो।
Facebook Comments


























